अझै हरेक महिना गरेको पाप पखाल्न खोलामा जानै पर्ने रे वर्षको एकचोटी रे...In fact Everyone should pray Women ..आमा बिना यो दुनियाँ मा कोही आयो?? कुनै महिला हरेक महिना पापी हुन्छिन्, फोहरी हुन्छिन् पीडा बाट गुज्रन्छीन त बल्ल वंश बढाई दिएकी छिन्। परिवार बनाइदिएकी छिन्। कहिले Thankful भएको देख्नुभएको छ कुनै महिलाले बच्चा जन्माइदिएकोमा????.. जमिनलाई पूरा पूजा गर्छन् बरु हरेक वर्ष बालि दिन्छ हामीलाई भनेर तर महिलालाई कहिले गरेको देख्नुभएको छ?? What if ... Women do not want to be mother in this kind of pathetic society??? #womenhood #motherhood #panchamipooja #khuttadhune #nepaliculture
(123時間)
(2026.09.24 15:18時点で取得) 1 コメント 1投稿から5日3時間53分後
(123時間)
(2026.09.24 15:18時点で取得) 4 シェア 4投稿から5日3時間53分後
(123時間)
(2026.09.24 15:18時点で取得) 1 保存 1投稿から5日3時間53分後
(123時間)
(2026.09.24 15:18時点で取得) 0 DL 0投稿から5日3時間53分後
(123時間)
(2026.09.24 15:18時点で取得)