Yo हेर्नु पहिला, BBC News हेरिराख्न जरुरी छ र? त्यो दिन त कयौ गुणा बढी दर्दनाका थियो Video मा देखाइएको भन्दा... रोएकी एउटी आमाको मात्र कथा थियो त्यहाँ... त्यस्तै अरु कैयौँ आमा छन् , कयौँ श्रीमती छन् , गयौ बच्चा छन् जुन देखिँदैन BBC News मा....कति आमाको काख रित्तिएको छ? कति दिदीबहिनीको माइती सिद्धिएको छ?? अनि यिनी भन्छन् दिदीबहिनीको बोर्ड त म बाहेक कसैमा जाँदैन??? ‼️ के को घमन्ड? घटना घटेको थियो अँ गल्ती भएको थियो? भनेर अँ समेत भन्न नसक्ने यिनको उत्तर दिने शैली घमण्ड हेर्नुहोस् त एकचोटी। #fyp #goviral #kpoliinterview #latestinterview #melux
(146時間)
(2026.03.05 17:45時点で取得) 1 コメント 1投稿から6日2時間22分後
(146時間)
(2026.03.05 17:45時点で取得) 2 シェア 2投稿から6日2時間22分後
(146時間)
(2026.03.05 17:45時点で取得) 1 保存 1投稿から6日2時間22分後
(146時間)
(2026.03.05 17:45時点で取得) 0 DL 0投稿から6日2時間22分後
(146時間)
(2026.03.05 17:45時点で取得)