जीवनको यात्रामा तिमीलाई जीवनसाथीको रूपमा पाउनु मेरो सबैभन्दा ठूलो सौभाग्य हो। ❤️ तिमी मेरो जीवनकी केवल श्रीमती मात्र होइनौ, तिमी मेरो मुस्कानको कारण, मेरो आत्मविश्वास, मेरो शक्ति र मेरा हरेक खुसीको आधार हौ। जीबनका हरेक उतारचढावमा तिमीले दिएको साथ, माया, समझदारी र विश्वासले हाम्रो सम्बन्धलाई अझ सुन्दर बनाएको छ। आज हाम्रो 4th विवाह वार्षिकोत्सवको यो विशेष दिनमा, म भगवानसँग एउटै प्रार्थना गर्छु कि हाम्रो माया, विश्वास तिमी सँगै बिताएका हरेक पल विशेष छन्। हाम्रो साथ सधैं यस्तै रहिरहोस। जीवनका हरेक सपना हामी सँगै पूरा गरौँ, हरेक खुसी सँगै बाँडौँ, र हरेक चुनौती सँगै जितौँ। मेरो जीवनलाई यति सुन्दर बनाइदिएकोमा तिमिलाई धेरै धेरै धन्यवाद। Happy 4th Anniversary, my beautiful wife. ❤️🌹💍 I Love you Maya lots of love 💗 #anniversary #Love #husbandandwife @Pratikshya 💓
(810時間)
(2026.06.07 02:39時点で取得) 20 コメント 20投稿から33日18時間30分後
(810時間)
(2026.06.07 02:39時点で取得) 2 シェア 2投稿から33日18時間30分後
(810時間)
(2026.06.07 02:39時点で取得) 4 保存 4投稿から33日18時間30分後
(810時間)
(2026.06.07 02:39時点で取得) 0 DL 0投稿から33日18時間30分後
(810時間)
(2026.06.07 02:39時点で取得)