नेपाल दुःखमा हुँदा, हाम्रो सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। बाढी–पहिरोबाट प्रभावित परिवारहरूको पीडामा हामी विदेशमा बसेर पनि आफ्नो ठाउँबाट साथ दिन सक्छौँ। प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमताअनुसार सहयोग गरौँ। सहयोग गर्न नसक्नेले यो सन्देश अरूसम्म पुर्याऔँ। रकम सानो–ठूलो होइन, भावना ठूलो हो। #नेपाल #बाढीपहिरो #राहत #प्रधानमन्त्रीराहतकोष #NepalFlood
(132時間)
(2026.09.06 11:16時点で取得) 1 コメント 1投稿から5日12時間56分後
(132時間)
(2026.09.06 11:16時点で取得) 0 シェア 0投稿から5日12時間56分後
(132時間)
(2026.09.06 11:16時点で取得) 0 保存 0投稿から5日12時間56分後
(132時間)
(2026.09.06 11:16時点で取得) 0 DL 0投稿から5日12時間56分後
(132時間)
(2026.09.06 11:16時点で取得)