मेरी प्यारी ठूली दिदी ❤️ ७ वर्ष भयो दिदी, तपाईंलाई आफ्नै आँखाले देखेर भेट्न नपाएको 🥺। समय बित्दै गयो, तर तपाईंप्रतिको माया र सम्झना कहिल्यै कम भएन।हामी चार बहिनी चारैतिर छरिएका छौं।अब फेरि तीज पनि आउँदैछ… तीजको बेला झन् तपाईंको धेरै याद आउँछ।🥺सबै दिदीबहिनीहरू सँगै भएर रमाएको देख्दा तपाईं हामीसँगै भइदिएको भए कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्छ। 😭❤️७ वर्षको यो दूरी अब धेरै भयो दिदी… अब 🤗😭 भगवानले चाँडै त्यो दिन ल्याइदिनुहोस्, जहाँ हामी सबै परिवार एकै ठाउँमा बसेर हाँस्न, रमाउन र धेरै माया साट्न सकौं❤️🫂हाम्रो घरको पहिलो लक्ष्मी ठुली दिदीलाई भगवानले रक्षा गरुन्❤️Miss so much 🥺🫶❤️@Geetu Dangi❤️Miss you My family #onthisday
(257時間)
(2026.09.06 09:19時点で取得) 38 コメント 38投稿から10日17時間4分後
(257時間)
(2026.09.06 09:19時点で取得) 6 シェア 6投稿から10日17時間4分後
(257時間)
(2026.09.06 09:19時点で取得) 10 保存 10投稿から10日17時間4分後
(257時間)
(2026.09.06 09:19時点で取得) 0 DL 0投稿から10日17時間4分後
(257時間)
(2026.09.06 09:19時点で取得)