मलाई आज एउटा कुरा share गर्न मन लाग्यो। ❤️पहिले म कति धेरै सोच्ने गर्थेँ “उसले मसँग किन बोलेन होला?” “मलाई त्यो ठाउँमा किन बोलाएनन् होला?” “मेरो बारेमा के सोचिरहेका होलान्?” यस्तै स–साना कुराहरूलाई पनि एकदमै deep लिएर सोच्ने गर्थेँ।तर आज मेरो जीवन यति व्यस्त छ कि त्यस्ता कुराहरू सोच्ने फुर्सद नै हुँदैन। 🥹Baby, family, अनि हामी दुवै जना Japan मा working mom & dad भएर आफ्नो–आफ्नो जिम्मेवारी पूरा गर्दै, independent भएर आफ्नो जीवन र भविष्य बनाउन व्यस्त छौँ। ❤️अहिले कसैले मसँग बोल्दैन भने पनि, “किन बोलेन?” भनेर सोच्ने समय छैन। बस्, हेर्छु अनि मनमनै भन्छु— “उहाँको बुद्धिले जति सोच्न सक्यो, जति गर्न सक्यो, त्यति गर्नुभयो। तर म चाहिँ त्यस्तो हुनु हुँदैन।”म आफ्नो काम, मेहनत, जिम्मेवारी र लगनशीलतामा विश्वास गर्छु। सायद त्यही मेहनतको फल होला—आज काममा मेरो post बढेको छ, salary बढेको छ, अनि customers ले पनि मलाई यति धेरै माया र मन पराउनुहुन्छ। ❤️सायद मैले गरेको राम्रो कर्मको फल पनि होला। 🙏भगवानसँग आज मेरो एउटै प्रार्थना छ— मलाई यसरी नै व्यस्त राख्नुहोस्। अझ धेरै मेहनत गर्ने शक्ति दिनुहोस्, सधैँ positive सोच्ने शक्ति दिनुहोस्, आफ्नो बाटोमा अगाडि बढिरहने हिम्मत दिनुहोस्, र मेरो journey बाट धेरै महिलाहरूलाई inspire गर्न सकूँ। ❤️🙏अरूले मेरो बारेमा के सोच्छन् भन्नेभन्दा, म आफू के बन्दैछु भन्ने कुरा महत्वपूर्ण रहेछ।@BlacksPeas
(166時間)
(2026.09.24 20:18時点で取得) 16 コメント 16投稿から6日22時間53分後
(166時間)
(2026.09.24 20:18時点で取得) 4 シェア 4投稿から6日22時間53分後
(166時間)
(2026.09.24 20:18時点で取得) 9 保存 9投稿から6日22時間53分後
(166時間)
(2026.09.24 20:18時点で取得) 0 DL 0投稿から6日22時間53分後
(166時間)
(2026.09.24 20:18時点で取得)